रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रास्वपाका संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाइएको छ। 


पछिल्लो पटक असार २५ गते बसेको केन्द्रिय समितिको बैठकले मुकुललाई महामन्त्री, पार्टि प्रवक्ता र केन्द्रिय सदस्यबाट हटाएको थियो।