Biddhya bhusan
X
समाचार
Showing ४२१-४३० of ५०१ items.
अर्जेन्टीनालाई २-१ ले पछि पार्दै साउदि अरबको जित

धरान । मंगलबार भएको विश्वकप फुटबलको पहीलो खेलमा अर्जेन्टीनालाई साउदी अरबले २ १ ले पराजीत गरेको छ । ग्रुप ...

मुक्साहाङ मेयाङ्वोको अग्रता कायमै , दास्रो स्थानमा जसपाका अशोक राई

मुक्साहाङ मेयाङ्वोको अग्रता कायमै , दास्रो स्थानमा जसपाका अशोक राई धरान ६ मंसिर  सुनसरी क्षेत्र ...

अग्रता वढाउदै मुकेश , मनोज मेयाङ्वो चौथोै स्थानमा

धरान ६ मंसिर  सुनसरी क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका माओवादी उमेद्वार मुक्साहाङ मेयाङ्वोले अग्रता ...

मुकेशको अग्रता कायमै , पछ्याउदै अशोक राई

धरान ६ मंसिर सुनसरी क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका माओवादी उमेद्वार मुक्साहाङ मेयाङ्वोले अग्रता कायमै ...

मतान्तर घटाउदै अशोक राई

धरान ६ मंसिर  सुनसरी क्षेत्र नं १ बाट नेकपा एमालेसँगको तालमेलमा प्रत्यक्ष तर्पmका उम्मेदवार रहेका जनता सम ...

सुनसरी क्षेत्र नं १ प्रदेश सभा क मा उमेश थापा अगाडी

धरान,६ मंसिर ः सुनसरी क्षेत्र नं १ प्रदेश सभा क मा लोकतान्त्रिक वामगठवन्धनका उमेद्वार उमेश थापाले अग्रता लिएका ...

विश्वमा शक्तिशाली मानीएको राष्ट्र अर्जेन्टीना आज साउदी अरब संग भिड्दै

धरान । विश्व फुटबल जगत्मा सर्वोकृष्ट मानीएका खेलाडी लियोनल मेसीको राष्ट्र अर्जेन्टीना आज साउदी अरब संग खेल्दै ...

एमालेको पहिलो जित :ललितपुर २ मा प्रेमबहादुर महर्जन विजयी

धरान । प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उमेद्वार प्रेमबहादुर महर्जन विजयी भएका छन् । उनि विजय भए सँगै एमाले ...

धनकुटा क्षेत्र नं २ मा नेकपा एमालेका उमेद्वार इन्द्रमणी पराजुली अगाडी

धरान । धनकुटाको क्षेत्र नं २ मा प्रदेश तर्फ नेकपा एमालेका उमेद्वार इन्द्रमणी पराजुली ९९८ मतका साथमा अगाडी रहेक ...

पहीलो हाल्फमा नै इंगल्यान्डले ३ गोल हान्न सफल

धरान । विश्वभरी विश्वकप फुटबलको रौनक चलीरहेको छ  । आज (सोमबार )को पहीलो खेल इंगल्यान्ड र इरान बिच भइरहेको ...